Thakali Food Cook
Muktinath Thakali Kitchen Tatha Restaurant

अन्तिम मिति:   2026 Apr 21

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
8 Class Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खाना पकाउने खुबी भएको Knowledge about cooking thakali foods

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

Cooking Knowledge थकाली खानेकुरा सम्बन्धी ज्ञान थकाली खाना सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

  1. परिकारहरू तयार गर्ने र थकाली परम्परागत स्वाद अनुसार पकाउने

  2. सामग्रीको तयारी (काट्ने, धोउने, मापन गर्ने) गर्ने

  3. भान्साको सफाइ र हाइजिनको ख्याल राख्ने

  4. कुकिङ उपकरण र भाँडाकुँडा सफा र व्यवस्थित राख्ने

  5. भान्सामा स्टक व्यवस्थापन र सामग्रीको हिसाब राख्ने

  6. नयाँ मेनु वा डेली स्पेशल तयार गर्न सहयोग गर्ने

  7. अर्डर अनुसार समयमै खाना तयार पार्ने र सेवा गर्न सजिलो बनाउने

  8. टीमसँग सहकार्य गरेर काम गर्ने र आवश्यक निर्देशन पालन गर्ने

नोट: ड्युटी समय: बिहान ११ बजे देखि राति ११ बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन