This Job Has expired
Thakali Food Cook
Chhusang thakali and Restro and Bar

अन्तिम मिति:   2026 Mar 28

खाली पद : 1 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Knowledge about cooking thakali foods पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

थकाली खानेकुरा सम्बन्धी ज्ञान थकाली खाना सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. थकाली परिकारहरू (दाल–भात, तरकारी, अचार, मासु आदि) तयार गर्ने र पकाउने।

  2. थकाली खानाको स्वाद, गुणस्तर र प्रस्तुति मापदण्ड अनुसार कायम राख्ने।

  3. भान्साघरको सरसफाइ, स्वच्छता र खाद्य सुरक्षा नियमहरूको पालना गर्ने।

  4. आवश्यक खाद्य सामग्रीको तयारी (कटिङ, मसला तयारी, प्रिपरेशन आदि) गर्ने।

  5. किचन स्टक जाँच गर्ने र आवश्यक सामग्रीको जानकारी व्यवस्थापनलाई दिने।

  6. ग्राहकको अर्डर अनुसार छिटो र व्यवस्थित रूपमा खाना तयार गर्ने।

  7. अन्य किचन स्टाफसँग समन्वय गरी भान्साघरको दैनिक काम सञ्चालन गर्ने।

  8. किचन उपकरणहरू सही तरिकाले प्रयोग गर्ने र मर्मतसम्भारमा ध्यान दिने।

Note: ड्युटी समय: प्रतिदिन १० घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन