| खाली पद | : | 1 people |
| स्थान | : | Sarangkot Pokhara, Pokhara, Gandaki Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ इलेक्ट्रोनिक कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता प्राविधिक सीपको ज्ञान प्राविधिक इलेक्ट्रिशियनको ज्ञान भएकोव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
इलेक्ट्रोनिक वस्तुहरूको बारेमा ज्ञान Knowledge of HVAC systemसुविधाहरू:
स्वास्थ्य बीमा दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास एसएसएफ वा अन्य कोषHVAC सिस्टम (Heating, Ventilation, Air Conditioning) सम्बन्धी ज्ञान राखी मर्मत तथा सञ्चालन गर्ने
इलेक्ट्रिकल प्रणालीको जाँच, मर्मत तथा समस्या समाधान गर्ने
प्लम्बिङ सम्बन्धी काम (पानीको लाइन, पाइप, फिटिङ आदि) मर्मत गर्ने
उपकरण तथा सिस्टमहरू नियमित रूपमा निरीक्षण र मर्मत गर्ने
खराबी पहिचान गरी छिटो र प्रभावकारी रूपमा समाधान गर्ने
आवश्यक उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने
कार्यस्थलमा सुरक्षा मापदण्ड र हाइजिन कायम राख्ने
आवश्यक रिपोर्टिङ गर्ने र सुपरभाइजरलाई जानकारी दिने
नयाँ प्रविधि र सिस्टमबारे अपडेट रहिरहने
अन्य प्राविधिक कामहरूमा सहयोग गर्ने