| खाली पद | : | 1 people |
| स्थान | : | Pimbahal, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खुबी भएको खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरूव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासविभिन्न प्रकारका खाना परिकारहरू समयमै तयार गर्ने
खाना पकाउँदा सरसफाइ र स्वच्छताको पूर्ण ध्यान राख्ने
मेनु अनुसार आवश्यक सामग्रीको तयारी गर्ने
खाद्य सामग्रीको गुणस्तर जाँच गर्ने
किचन उपकरणहरूको सही प्रयोग गर्ने
अर्डर अनुसार छिटो र सही तरिकाले खाना तयार गर्ने
किचनमा आवश्यक स्टक व्यवस्थापनमा सहयोग गर्ने
खाना पकाउने क्रममा सुरक्षा मापदण्ड पालना गर्ने
टीमका अन्य सदस्यहरूसँग समन्वय गरेर काम गर्ने
ग्राहक सन्तुष्टिलाई ध्यानमा राखी काम गर्ने