This Job Has expired
Tea Maker
Chiya Break Private Limited

अन्तिम मिति:   2026 May 09

खाली पद : 1 people
स्थान : Putalisadak Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको चिया बनाउने भान्साका उपकरण सामानको ज्ञान cleaning the kitchen

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

चिया बनाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. विभिन्न प्रकारका चिया (दूध चिया, कालो चिया आदि) तयार गर्ने

  2. ग्राहकको अर्डर अनुसार छिटो र स्वादिलो चिया बनाउने

  3. चिया बनाउने सामग्री (दूध, चिया पत्ती, मसला आदि) तयारी गर्ने

  4. भाँडाकुँडा तथा चिया बनाउने उपकरण सफा राख्ने

  5. कार्यस्थल सफा र व्यवस्थित राख्ने

  6. स्वच्छता र हाइजिनको पूर्ण ध्यान राख्ने

  7. ग्राहकलाई नम्र व्यवहारका साथ सेवा गर्ने

  8. आवश्यक सामग्रीको स्टक व्यवस्थापन गर्ने


नोट: ड्युटी समय: बिहान ७ बजे देखि साँझ ८:३० बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन