This Job Has expired
Tea Maker
GraffiTea

अन्तिम मिति:   2026 Mar 07

खाली पद : 1 people
स्थान : Aloknagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता व्यवस्थापन कौशल चिया बनाउने बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

चिया बनाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. विभिन्न प्रकारका चिया (दूध चिया, कालो चिया, मसला चिया आदि) स्वादअनुसार तयार गर्ने।

  2. चिया बनाउन आवश्यक सामग्रीको तयारी र सही मात्रा प्रयोग गर्ने।

  3. ग्राहकको अर्डर अनुसार छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने।

  4. भाँडा, केतली, ग्यास चुल्हो तथा कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने।

  5. दूध, चिया पत्ती, चिनी लगायत सामग्रीको स्टक जाँच गर्ने।

  6. स्वच्छता तथा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने।

  7. काउन्टरमा ग्राहकसँग नम्र व्यवहार गर्ने।

  8. सम्बन्धित अन्य किचन तथा सेवा कार्यमा आवश्यक सहयोग गर्ने।

Note: कार्य समय – बिहान १०:०० बजे देखि राति ९:०० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन