This Job Has expired
Tandoori Cook
Western Tandoori & Naan House

अन्तिम मिति:   2026 Sep 11

खाली पद : 1 people
स्थान : Thamel Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको मेनु अनुसार ट्यान्डुरी सामान पकाउनु तन्दुरी पकाउने उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • तन्दुरी चिकेन, चिकेन टिक्का, कबाब, सेक कबाब लगायतका परिकार तयार गरी पकाउने।

  • नान, रोटी, कुल्चा लगायत तन्दुरमा पकाइने परिकार बनाउने।

  • तन्दुर सुरक्षित र सही तरिकाले सञ्चालन गर्ने।

  • मासु तथा अन्य सामग्रीका लागि आवश्यक म्यारिनेसन, मसला र सस तयार गर्ने।

  • खानाको स्वाद, गुणस्तर, मात्रा र प्रस्तुतिमा एकरूपता कायम गर्ने।

  • खाद्य सुरक्षा तथा सरसफाइका मापदण्ड पालना गर्ने।

  • तन्दुर, उपकरण र आफ्नो कार्यस्थल सफा राख्ने।

  • मुख्य शेफ तथा अन्य किचन स्टाफसँग समन्वय गरी समयमै खाना तयार गर्ने।

  • आवश्यक सामग्रीको स्टक जाँच गरी कमी भएमा जानकारी गराउने।

  • आवश्यकता अनुसार जुनियर कुकलाई काम सिकाउने र सहयोग गर्ने।

    Note:

    Duty Hour: 12 hours

    महिनामा २ दिन बिदा हुनेछ। यदि ती २ दिन पनि काम गर्न चाहनुहुन्छ भने, ती दिनको छुट्टै पारिश्रमिक (Paid) दिइनेछ। साथै, शनिबार दिउँसो ३ बजेपछि काम गर्नुपर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन