This Job Has expired
Tandoori Cook
Indreni Rooftop Restro

अन्तिम मिति:   2026 Apr 26

खाली पद : 3 people
स्थान : Sanagaun, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

तन्दुरी पकाउने खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

Knowledge about tandoori food Good knowledge of tandoori cooking techniques

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ हप्तामा एक दिनको छुट्टी
कामको विवरण
  1. मेनुमा भएका विभिन्न तंदूरी व्यंजनहरू पकाउने।

  2. तंदूरी व्यंजनहरूको सञ्चालनको लागि समग्र जिम्मेवारी लिने।

  3. काटेर र मिक्स गरेर खाद्य वस्तुहरू तयार गर्ने।

  4. नयाँ तंदुरी व्यंजनहरू उत्पादन गर्ने।

  5. नयाँ सहायक तंदुरी शेफहरू प्रबन्ध गर्ने र तालिम दिने।

  6. हेड शेफहरूको निर्देशनमा तंदुरी व्यंजनहरू तयार गर्ने।

  7. सफाइ तालिका सहित जुनियर किचन स्टाफ टोलीको कामको अबलोकन र निरीक्षण गर्ने।


Job Description

  1. Cook tandoori dishes on the menu following recipes.

  2. Take overall responsibility for the operations of tandoori dishes.

  3. Prepare food items by cutting, chopping, and mixing.

  4. Produce new tandoori dishes.

  5. Manage and train new assistant tandoori chefs.

  6. Prepare tandoori dishes under the instructions of Head Chefs.

  7. Allocate and oversee the work of the junior kitchen staff team, including cleaning schedules.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन