| खाली पद | : | 1 people |
| स्थान | : | Gairidhara, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्नेव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि बलियो कामको नैतिकताकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ नास्ता प्रदान गरिनेछ खाजा प्रदान गरिनेछतन्दुर तयारी र सञ्चालन गर्ने – कोइलो वा ग्याँस आधारित तन्दुर ओभन तताउने र सही तापक्रममा सञ्चालन गर्न
तन्दुरी परिकारहरू पकाउने – तन्दुरी चिकन, पनीर टिक्का, नान, रोटी, सेख कबाब आदि पकाउन
मसला र म्यारेनेसन तयारी गर्ने – परिकारहरूका लागि आवश्यक मसलाको मिक्स र म्यारेनेसन (marination) तयार गर्न
खाना पकाउँदा समय र तापक्रमको सन्तुलन मिलाउने – परिकार राम्रोसँग पाकोस् भनेर तापमान र समय नियन्त्रण गर्न
स्वाद र गुणस्तर कायम राख्ने – हरेक परिकारको स्वाद, रूप, गन्ध र बनावटमा ध्यान दिन
रसोई सफा राख्ने – तन्दुर ओभन, किचन र उपकरणहरू सफा राख्न
सामग्रीको स्टक जाँच गर्ने – मासु, मसलाहरू, मैदा आदि सामग्रीको स्टक जाँच गर्ने र व्यवस्थापनलाई जानकारी दिन
भान्सा टोलीसँग सहकार्य गर्ने – अन्य कोक, हेल्पर र किचन स्टाफहरूसँग समन्वयमा काम गर्न
स्वास्थ्य र सुरक्षाको पालना गर्ने – व्यक्तिगत सरसफाइ र खाना सुरक्षाका नियमहरू पालन गर्न
नयाँ तन्दुरी परिकार बनाउन जान्ने (वाञ्छनीय) – नयाँ आइटम सिक्न इच्छुक र रेस्टुरेन्टको मेनु अनुसार नविन स्वाद तयार गर्न सक्न