खाली पद | : | 1 people |
स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाद्य सुरक्षा विवरणमा ध्यान दिने खाना र पेय सेवाको राम्रो ज्ञान मेनु अनुसार ट्यान्डुरी सामान पकाउनु संगठनात्मक र बहुकार्य कौशलव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको ऊर्जा स्तर बलियो भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
सामग्रीहरू बुझ्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित लंच तयार गर्ने ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बसोबासको व्यवस्था गरिनेछतन्दुरी ओभन प्रयोग गरेर विभिन्न प्रकारका तन्दुरी परिकारहरूको तयारी गर्ने
म:स, चिकन, म:टन, र अन्य सामग्रीलाई म:साल र मसालामा मेरिनेट गरेर तन्दुरीमा पकाउने
तन्दुरी ओभनको उचित देखरेख र सफाइ गर्ने
तन्दुरी परिकारहरूको गुणस्तर सुनिश्चित गर्नु र व्यंजनहरूको प्रस्तुति राम्रो बनाउने
भान्सामा सहयोग गर्न र अन्य कुकसँग राम्रो तालमेलमा काम गर्ने
खाना पकाउने सामग्रीहरूको उचित स्टोर र इन्वेन्ट्री व्यवस्थापन गर्ने
ग्राहकको आवश्यकता अनुसार खाना तयार पार्न र समयमै सेवा गर्ने
स्वच्छता र खाद्य सुरक्षा मापदण्डको पालना गर्ने