This Job Has expired
Tandoori Cook
Biryani Adda and Tandoor

अन्तिम मिति:   2024 Jun 16

खाली पद : 1 people
स्थान : Mid Baneswor , Kathmandu, Bagmati Province
तलब :
NRs. 18,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Customer Service काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयको Patience Tandoori cook Customer Focused

व्यक्तिगत गुणहरू:

Honest Loyal and flexibility Hygiene Good Communication Time Management Skill

कार्य मानकहरू:

Cook Business Support

आवश्यक ज्ञान:

Cook Nepali simple food Cook Tandoori Cook

सुविधाहरू:

Loadging and Fooding Available As per Company Policy
कामको विवरण

1तन्दुरी रोटी ,नान का साथ साथै अरु तन्दुरी का पारीकार बनाउनु पर्ने

2.ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

3.एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

4.मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

5.खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

6.कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

7.ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

8.ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

9.खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

10.भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

11.सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

12.नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

13.काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन