This Job Has expired
Tandoori chef
Always Happy Food Co

अन्तिम मिति:   2026 Feb 03

खाली पद : 1 people
स्थान : Paknajol, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

तन्दुरी पकाउने मेनु अनुसार ट्यान्डुरी सामान पकाउनु Handle and maintain the tandoor oven safely

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

टिम समन्वय

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका तन्दुरी परिकारहरू र फ्ल्याट ब्रेड (नान, रोटी, कुल्चा आदि) तयार गर्न दक्ष हुनु

  2. तन्दूर सञ्चालन, तापक्रम नियन्त्रण र पकाउने प्रविधिबारे राम्रो ज्ञान हुनु

  3. ग्राहकको स्वाद र आवश्यकतालाई ध्यानमा राखी स्वादिष्ट तथा स्वच्छ खाना तयार गरी सेवा प्रदान गर्नु

  4. खाना तयारीदेखि परोस्ने प्रक्रियासम्म उच्च स्तरको स्वच्छता र सरसफाइ कायम राख्नु

  5. समयपालनामा प्रतिबद्ध भई निर्धारित समयमा काम पूरा गर्नु

  6. टिमसँग सहकार्य गर्दै एकअर्कालाई सहयोग गर्ने टिम प्लेयर हुनु

  7. कामको दबाब र परिस्थितिअनुसार आफूलाई सजिलै समायोजन गर्न सक्ने क्षमता हुनु

  8. भान्साको उपकरण, तन्दूर क्षेत्र र कार्यस्थल सफा तथा व्यवस्थित राख्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन