This Job Has expired
Tandoori chef
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Aug 31

खाली पद : 1 people
स्थान : Uttardhoka, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता मेनु अनुसार ट्यान्डुरी सामान पकाउनु उत्कृष्ट संचार कौशल तन्दुरी पकाउने

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Strong knowledge of Tandoor Equipment Strong knowledge of charcoal handling

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. तन्दुरी सेक्शनको दैनिक काम व्यवस्थित रूपमा सञ्चालन गर्ने।

  2. चिकेन टिक्का, तन्दुरी चिकेन, कबाब, नान, रोटी लगायतका तन्दुरी परिकार तयार गर्ने।

  3. ग्राहकको अर्डरअनुसार स्वाद, गुणस्तर र प्रस्तुतिमा ध्यान दिने।

  4. तन्दुरी ओभन/तन्दुरको सही र सुरक्षित रूपमा प्रयोग गर्ने।

  5. मासु तथा अन्य सामग्रीलाई आवश्यकतानुसार marinate र prepare गर्ने।

  6. खाना पकाउने समय र तापक्रममा ध्यान दिई consistent quality कायम गर्ने।

  7. किचन तथा तन्दुरी सेक्शन सफा र hygienic राख्ने।

  8. खाद्य सामग्रीको उचित भण्डारण र स्टक व्यवस्थापनमा सहयोग गर्ने।

  9. किचन टिमसँग समन्वय गरी समयमै अर्डर तयार गर्ने।

  10. Food safety तथा hygiene सम्बन्धी नियमहरू पालना गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन