This Job Has expired
Tandoori and Biryani Cook
Bamboo Cafe and Foodland

अन्तिम मिति:   2026 Jun 05

खाली पद : 1 people
स्थान : Dhulikhel Area, Dhulikhel, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

Handle and maintain the tandoor oven safely खाना पकाउने बारे ज्ञान मेनु अनुसार ट्यान्डुरी सामान पकाउनु तन्दुरी पकाउने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

Cooking Knowledge खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान Knowledge about tandoori food Good knowledge of tandoori cooking techniques

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. विभिन्न प्रकारका तन्दुरी परिकारहरू तयार गर्ने तथा पकाउने

  2. चिकेन, मटन, फिस तथा अन्य आइटमहरूलाई सही तरिकाले म्यारिनेट गर्ने

  3. बिरयानी तयार गर्ने तथा स्वाद र गुणस्तर कायम राख्ने

  4. मसला तथा सामग्रीको सही प्रयोग गर्ने

  5. किचनको सरसफाइ तथा हाइजिन कायम राख्ने

  6. अर्डर अनुसार छिटो तथा गुणस्तरीय खाना तयार गर्ने

  7. ग्यास, तन्दुरी तथा किचन उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने

  8. खाद्यान्न सामग्रीको स्टक जाँच तथा व्यवस्थापनमा सहयोग गर्ने

  9. टिमसँग समन्वय गरेर काम गर्ने

  10. ग्राहक सन्तुष्ट हुने गरी स्वादिष्ट खाना तयार गर्ने

    नोट:

    तन्दुरी, बिरयानी तथा करी सम्बन्धी लामो समयसम्मको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन