| खाली पद | : | 1 people |
| स्थान | : | Bouddha, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 15,000.00 - 20,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल समस्या समाधान शहनशील मेहेनती अनुशाशित सरसफाईव्यक्तिगत गुणहरू:
सुचनाको राम्रोसंग संचार गर्न सक्ने समय व्यवस्थापन कौशलसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछग्राहकहरुको लागी नयाँ डिजाइन विकास गर्ने वा कपडाहरूको लागि अवस्थित डिजाइन प्रतिलिपि गर्ने
ग्राहकहरूको लागि उनिहरुको विशिष्टता, आवश्यकता र प्राथमिकताहरूमा आधारित कपडाहरू निर्माण, परिवर्तन, मर्मत, वा परिमार्जन गर्न जिम्मेवारि लिने
ग्राहकको मापन, निर्देशन र प्राथमिकताहरूको रेकर्ड राख्ने
ग्राहकका फाटेका ,सागुरो भएका कपडाहरू मर्मत गर्ने
कपडा सिलाउदा कुनै पनि गल्ति नहोस भनेर ग्राहकहरूको कपडाको मापन सुरक्षित राख्ने
ग्राहकहरूसँग डिजाइन, परिवर्तन, वा मर्मत आवश्यकताहरू छलफल गर्ने र सेवाप्रदान गर्ने