| खाली पद | : | 1 people |
| स्थान | : | Boudha Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | दिन |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टेलरिङ सिलाई इलेक्ट्रिकल टेलर मेसिनको ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम सिक्न इच्छुककार्य मानकहरू:
व्यापार समर्थन सुरक्षा समस्याहरू बारे सचेत रहनुहोस् मेसिनका पार्टपुर्जाहरू सँगै राख्दै सार्वजनिक तथा ग्राहक सम्बन्ध मेहनतीबच्चा हरुको कपडा सिलाउनु पर्ने
डबल त्रिपल लेएर को कपडा सिलाउनु पर्ने
दिजाइनर कपडा सिलाउनु पर्ने
ग्राहकहरुको लागी नयाँ डिजाइन विकास गर्ने वा कपडाहरूको लागि अवस्थित डिजाइन प्रतिलिपि गर्ने
ग्राहकहरूको लागि उनिहरुको विशिष्टता, आवश्यकता र प्राथमिकताहरूमा आधारित कपडाहरू निर्माण, परिवर्तन, मर्मत, वा परिमार्जन गर्न जिम्मेवारि लिने
ग्राहकको मापन, निर्देशन र प्राथमिकताहरूको रेकर्ड राख्ने
ग्राहकका फाटेका ,सागुरो भएका कपडाहरू मर्मत गर्ने
कपडा सिलाउदा कुनै पनि गल्ति नहोस भनेर ग्राहकहरूको कपडाको मापन सुरक्षित राख्ने
ग्राहकहरूसँग डिजाइन, परिवर्तन, वा मर्मत आवश्यकताहरू छलफल गर्ने र सेवाप्रदान गर्ने