This Job Has expired
Sweet and Snacks Maker Cook
Kolkata Sweets Nepal

अन्तिम मिति:   2025 Dec 06

खाली पद : 1 people
स्थान : New Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता विभिन्न खाना पकाउने ज्ञान बलियो सिक्ने क्षमता Must know how to make samosa

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

स्वास्थ्य बीमा आकर्षक प्रोत्साहन दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. समोसा, निम्किन, फुलौरी, पकौडा आदि नास्ता परिकारहरू गुणस्तरीय रूपमा तयार गर्नु।

  2. सामग्रीहरूको सही मापन, मिश्रण र भराई (स्टफिङ) तयारीमा ध्यान दिनु।

  3. तेलको तापक्रम, फ्राइ गर्ने समय र स्वच्छतामा ध्यान दिई क्रिस्पी तथा स्वादिलो उत्पादन बनाउनु।

  4. दैनिक आवश्यक कच्चा पदार्थको सूची बनाउने र स्टक व्यवस्थापनमा सहयोग गर्नु।

  5. कार्यस्थल, भान्सा, उपकरणहरू सफा र सुरक्षित राख्नु।

  6. ठूलो मात्रामा अर्डर आएमा द्रुत र प्रभावकारी रूपमा खाना तयार गर्न सक्ने क्षमता हुनु।

  7. खानेकुरा बनाउँदा स्वच्छता, हाइजिन र खाद्य सुरक्षा मापदण्डहरू पालना गर्नु।

  8. टिमसँग राम्रो समन्वय गरी आवश्यक पर्दा अन्य नास्ता तयारीमा पनि सहयोग गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन