This Job Has expired
सुत्केरी हेरचाहकर्ता
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jun 23

खाली पद : 1 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
NRs. 30,000.00 - 35,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Personal hygiene awareness Baby feeding assistance सुरक्षा चेतना उत्कृष्ट संचार कौशल समय व्यवस्थापन कौशल Diaper changing skills

व्यक्तिगत गुणहरू:

इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

शारीरिक र मानसिक रूपमा फिट

आवश्यक ज्ञान:

Patience and caring attitude Basic childcare knowledge Responsibility and reliability Trustworthiness and professionalism

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. नवजात शिशुको दैनिक हेरचाह तथा निगरानी गर्ने

  2. शिशुलाई समयमै दूध खुवाउन आमालाई सहयोग गर्ने

  3. शिशुको डायपर परिवर्तन गर्ने तथा सरसफाइमा ध्यान दिने

  4. शिशुलाई नुहाउन तथा व्यक्तिगत सरसफाइमा सहयोग गर्ने

  5. शिशुको कपडा, ओछ्यान तथा प्रयोग हुने सामग्रीहरू सफा राख्ने

  6. सुत्केरी आमाको सामान्य हेरचाह तथा आवश्यक सहयोग गर्ने

  7. शिशु आरामदायी तथा सुरक्षित अवस्थामा रहेको सुनिश्चित गर्ने

  8. शिशुको सुत्ने, खाने तथा दैनिक गतिविधिहरूमा ध्यान दिने

  9. सरसफाइ तथा स्वच्छता सम्बन्धी मापदण्ड पालना गर्ने

  10. परिवारको निर्देशन अनुसार शिशु तथा आमाको हेरचाह गर्ने

नोट:

  1. नवजात (२ दिनको) शिशुको हेरचाह गर्न सक्ने हुनुपर्नेछ।

  2. सुत्केरी आमा तथा शिशुको हेरचाह सम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ।

  3. कार्यस्थलमै बस्नुपर्ने (Stay-in) व्यवस्था हुनेछ।

  4. खाना तथा बस्ने सुविधा उपलब्ध गराइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन