This Job Has expired
Supervisor
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jun 18

खाली पद : 1 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. टिमको दैनिक कामको निगरानी र व्यवस्थापन गर्ने

  2. कर्मचारीहरूलाई काम बाँडफाँड (task allocation) गर्ने

  3. काम समयमै र गुणस्तरीय रूपमा सम्पन्न भएको सुनिश्चित गर्ने

  4. कर्मचारीहरूको उपस्थिति र समयपालन (attendance & punctuality) जाँच गर्ने

  5. समस्या समाधान र कार्यसम्बन्धी निर्देशन दिने

  6. कामको प्रगति रिपोर्ट व्यवस्थापनलाई बुझाउने

  7. ग्राहक सेवा गुणस्तर कायम राख्ने

  8. टिमलाई प्रशिक्षण र मार्गदर्शन प्रदान गर्ने

  9. कार्यस्थलमा अनुशासन कायम राख्ने

  10. कम्पनीको नीति र नियम पालना गराउने

    Duty 9AM to 6PM.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन