खाली पद | : | 1 people |
स्थान | : | Madhyapur Bhaktapur, Bhaktapur, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Listening skills उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमताव्यक्तिगत गुणहरू:
राम्रो तथा सकारात्मक सोचाई भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने विनम्रसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछबच्चाहरूको सुरक्षामा निरन्तर ध्यान दिनु
उमेर अनुसारको खेलकुद वा सृजनात्मक गतिविधिमा संलग्न गराउनु
खाजा वा खाना तयार पार्नु र खुवाउन सहयोग गर्नु (आवश्यक परेमा)
गृहकार्य वा पढाइमा सहयोग गर्नु
खेल्ने ठाउँ सफा र व्यवस्थित राख्नु
परिवारको नियम तथा दिनचर्यालाई पालना गर्नु (जस्तै: सुत्ने समय, स्क्रिन समय)
बच्चाको अवस्था र दिनभरको गतिविधिको बारेमा अभिभावकसँग नियमित सम्पर्कमा रहनु