This Job Has expired
Supervisor
Bhandari Sekuwa and Hospitality Pvt. Ltd.

अन्तिम मिति:   2024 May 20

खाली पद : 1 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता लचिलो ग्राहक सेवा ग्राहक केन्द्रित

व्यक्तिगत गुणहरू:

सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने समय व्यवस्थापन गर्ने क्षमता कामको दबाबको सामना गर्न सक्षम भएको व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने
कामको विवरण
  1. बिक्रीकर्ताहरू, क्यासियरहरू, शेल्फ स्टकहरू र अन्य कर्मचारीहरूको निरीक्षण गर्ने

  2. वित्तीय व्यवस्थापन र वार्षिक बजेट तयार गर्ने।

  3. खर्च, बिक्री आंक, र कर्मचारी प्रदर्शन को रेकर्ड राख्ने

  4. स्टकको आपूर्ति र उपलब्धता, र लाभ मार्जिन मूल्याङ्कन गर्ने

  5. स्टक क्षति, चोरी, र बर्बाद हुनबाट बच्न उपायहरू लागू गर्ने

  6. अलमारीको स्टक र उत्पादनलाइ हेर्ने साथ साथै स्टोर को सामान्य उपस्थिति निगरानी गर्ने

  7. बजार प्रवृति अनुसन्धान गर्ने र ग्राहकहरूको प्रस्ताव अनुसार उत्पादनहरु प्रदान गर्ने

  8. ग्राहकहरूको अनुरोध, टिप्पणी, र गुनासोहरूलाई सुन्न्ने

  9. लक्ष्यहरू प्राप्त गर्न कर्मचारीहरूलाई उत्प्रेरित गर्ने

  10. नयाँ कर्मचारी सदस्यहरूलाई तालिम दिने र समय तालिका मिलाउने शिफ्ट अनुशार


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन