This Job Has expired
Suit Maker
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jul 21

खाली पद : 1 people
स्थान : Gairidhara, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 - 40,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको समस्या समाधान गर्ने क्षमता विवरणमा ध्यान दिने Clothing Fitting Garment finishing

व्यक्तिगत गुणहरू:

सद्भाव इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकको शरीरको सही र सटीक नाप लिनु।

  2. लिइएको नाप र डिजाइनअनुसार कपडा काट्नु।

  3. सूट, ब्लेजर, पाइन्ट तथा वेस्टकोट सिलाइ, जोडाइ र अन्तिम फिनिसिङ गर्नु।

  4. आवश्यक परेमा फिटिङ गरी पोशाकमा आवश्यक सुधार (Alteration) गरी उत्कृष्ट फिट सुनिश्चित गर्नु।

  5. उच्च गुणस्तरको सिलाइ, प्रेसिङ तथा फिनिसिङ कायम गर्नु।

  6. ग्राहकको रुचि र आवश्यकता अनुसार उपयुक्त कपडा, शैली तथा डिजाइन सम्बन्धी सुझाव दिनु।

  7. आवश्यक परेमा पुराना वा प्रयोगमा रहेका सूटहरू मर्मत तथा परिमार्जन गर्नु।

    नोट:

    कार्य समय (Duty Hour):बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन