This Job Has expired
Storekeeper
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 04

खाली पद : 1 people
स्थान : Balaju Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

स्टोर व्यवस्थापन रिपोर्टिङ उत्कृष्ट संचार कौशल व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. रिसोर्टमा आउने सबै सामान तथा सामग्रीको लोडिङ र अनलोडिङ कार्यको सुपरिवेक्षण तथा समन्वय गर्ने।

  2. खरिद आदेश, बिल, डेलिभरी नोट तथा प्राप्त सामानको मात्रा, गुणस्तर र विवरण जाँच गर्ने।

  3. प्राप्त, जारी, फिर्ता, क्षति तथा स्थानान्तरण भएका सामानहरूको सही र व्यवस्थित अभिलेख राख्ने।

  4. सामानहरूलाई उचित तरिकाले लेबलिङ, वर्गीकरण र सुरक्षित रूपमा भण्डारण गर्ने।

  5. अधिकृत मागपत्र (Requisition) अनुसार मात्र सामान वितरण गर्ने र आवश्यक कागजात सुरक्षित राख्ने।

  6. नियमित रूपमा स्टक गणना (Stock Count) गरी भौतिक स्टक र रेकर्डबीच मिलान गर्ने।

  7. स्टकको मात्रा, म्याद सकिने सामान, क्षति, कमी तथा बढी भएको सामानको निगरानी गरी सम्बन्धित व्यवस्थापनलाई जानकारी गराउने।

  8. स्टोरको सरसफाइ, सुरक्षा, व्यवस्थित अवस्था र रिसोर्टका SOP तथा सुरक्षा मापदण्डको पालना सुनिश्चित गर्ने।

    Note:

    Duty Hour: 10-6PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन