This Job Has expired
Storekeeper
Uptown Lounge and Club

अन्तिम मिति:   2026 Aug 29

खाली पद : 1 people
स्थान : Jhamsikhel, Bagmati, Bagmati Province
तलब :
NRs. 22,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

स्टोर व्यवस्थापन उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • Lounge & Club मा आवश्यक खाद्य सामग्री, पेय पदार्थ, बार सामग्री, हाउसकिपिङ तथा अन्य स्टोर सामग्रीको व्यवस्थित व्यवस्थापन गर्ने।

  • सामान प्राप्त गर्दा मात्रा, गुणस्तर, म्याद (Expiry Date) र बिल/डेलिभरी नोट जाँच गरी रेकर्ड राख्ने।

  • सामानलाई सही तरिकाले वर्गीकरण, लेबलिङ र सुरक्षित रूपमा भण्डारण गर्ने।

  • Kitchen, Bar, Service तथा Housekeeping विभागलाई आवश्यक सामग्री स्वीकृत अनुरोधअनुसार जारी गर्ने र स्टक रेकर्ड अपडेट गर्ने।

  • नियमित रूपमा Physical Stock Count, Stock In/Out र Reconciliation गर्ने तथा कमी वा बढी भएमा व्यवस्थापनलाई जानकारी गराउने।

  • FIFO/LIFO प्रणाली अनुसार खाद्य तथा पेय पदार्थको स्टक व्यवस्थापन गर्ने र Expiry तथा wastage नियन्त्रण गर्ने।

  • दैनिक/साप्ताहिक/मासिक स्टक रिपोर्ट, खरिद विवरण, इश्यू रेकर्ड तथा अन्य आवश्यक कागजातहरू व्यवस्थित राख्ने।

  • स्टोरलाई सफा, सुरक्षित र व्यवस्थित राख्ने तथा सामानको क्षति, चोरी र अनावश्यक खेर जानबाट जोगाउने।

  • आवश्यक सामग्रीको स्टक लेभल निगरानी गरी समयमै Re-order वा Purchase Requirement सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन