This Job Has expired
Storekeeper
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Mar 11

खाली पद : 1 people
स्थान : Gahanapokhari Naxal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

स्टोर व्यवस्थापन रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. क्याफेको सामान, सामग्री र स्टकको नियमित हिसाबकिताब राख्ने।

  2. इनभेन्ट्री व्यवस्थापन गर्ने र आवश्यक सामग्री समयमै अर्डर गर्ने।

  3. सामानको गुणस्तर र म्याद (expiry date) जाँच गर्ने।

  4. गोदाम/स्टोर सफा र व्यवस्थित राख्ने।

  5. स्टकमा कमी आएमा सम्बन्धित प्रबन्धक वा प्रशासनलाई जानकारी दिने।

  6. सामान प्राप्त गर्दा बिल र डेलिभरी नोट जाँच गरी भण्डारण गर्ने।

  7. पुरानो वा फोहोर सामग्रीलाई उपयुक्त तरिकाले हटाउने।

  8. स्टक रिपोर्ट तयार पार्ने र मासिक/साप्ताहिक रेकर्ड राख्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन