This Job Has expired
Storekeeper
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jan 24

खाली पद : 1 people
स्थान : Mahaboudha Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

स्टोर व्यवस्थापन

आवश्यक ज्ञान:

इन्भेन्टरी र स्टक व्यवस्थापन कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. सामानको प्राप्ति र भण्डारण व्यवस्थित गर्नु

  2. गोदामको दैनिक हिसाबकिताब राख्नु

  3. सामानको गुणस्तर र म्याद जाँच गर्नु

  4. माग अनुसार सामान वितरण र आपूर्ति सुनिश्चित गर्नु

  5. स्टक अपडेट राख्नु र अभाव भएको सामानको रिपोर्ट तयार गर्नु

  6. गोदाम सफा र व्यवस्थित राख्नु

  7. आपूर्तिकर्तासँग समन्वय गर्नु

  8. सामानको ट्र्याकिङ र रेकर्ड राख्ने जिम्मेवारी लिनु

नोट:

  • बाइक र लाइसेन्स अनिवार्य

  • बाइक र लाइसेन्स नभए पैदल दूरी क्षेत्रका उम्मेदवारलाई प्राथमिकता

  • स्थान: महाबौद्ध

  • कार्य समय: बिहान ८ बजे देखि साँझ ४ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन