Storekeeper
Kamalasati Enterprises pvt ltd

अन्तिम मिति:   2025 Nov 17

खाली पद : 1 people
स्थान : Balkhu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

स्टोर व्यवस्थापन Inventory Managements

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान इन्भेन्टरी र स्टक व्यवस्थापन Management of keeping inventory clean

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. गोदाममा आउने र जाने सामानहरूको सही रेकर्ड राख्ने।

  2. वस्तुहरूलाई सफा, सुरक्षित र व्यवस्थित रूपमा स्टोरमा राख्ने।

  3. स्टक इन/आउट विवरण दैनिक रूपमा अद्यावधिक गर्ने।

  4. गोदामको सरसफाइ र सुरक्षामा ध्यान दिने।

  5. सामान लोड र अनलोड गर्न आवश्यक परेमा सहयोग गर्ने।

  6. व्यवस्थापनलाई स्टक रिपोर्ट र सामानको स्थिति समयमै जानकारी दिने।

  7. बिग्रिएको वा म्याद समाप्त हुन लागेको सामान छुट्याउने र रिपोर्ट गर्ने।

  8. इनभ्वाइस, बिल र स्टक कागजातहरू मिलाएर लेखा तथा प्रशासन विभागसँग समन्वय गर्ने।

Note: गोदाम सम्बन्धी अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन