This Job Has expired
Storekeeper
Sonika Tradelink

अन्तिम मिति:   2025 Sep 17

खाली पद : 1 people
स्थान : Kalanki Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल स्टोर व्यवस्थापन उत्कृष्ट संचार कौशल कामको शुद्धतामा उच्च स्तर भएको

आवश्यक ज्ञान:

ग्राहक सेवा बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. गोदाम/स्टोरमा आउने सामान रिसिभ गर्ने, भेरिफाइ गर्ने र अभिलेख राख्ने।

  2. सामानलाई सुरक्षित, सफा र व्यवस्थित तरिकाले स्टोरमा राख्ने।

  3. स्टक र इनभेन्टरी म्यानेजमेन्ट गर्ने।

  4. दैनिक इन/आउट जाने सामानको रेकर्ड राख्ने।

  5. आवश्यक पर्दा सामान वितरण गर्ने र सही व्यक्तिलाई बुझाउने।

  6. स्टोरमा भएका सामानको अवस्थाबारे नियमित रिपोर्टिङ गर्ने।

  7. स्टोर सफा र सुरक्षित राख्ने।

  8. सामानको म्याद (expiry date) र गुणस्तरमा ध्यान दिने।

  9. स्टक कम वा बढी भएमा म्यानेजमेन्टलाई जानकारी दिने।

  10. टिमसँग सहकार्य गरेर काम सम्पन्न गर्ने।

    नोट:

    👉Duty Time: बिहान १० बजे देखि बेलुकी ६ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन