This Job Has expired
Storekeeper
A reputed Dairy

अन्तिम मिति:   2024 Aug 14

खाली पद : 2 people
स्थान : Hattiban, Godawari, Bagmati Province
तलब :
NRs. 20,000.00 - 21,998.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : CV

प्राविधिक सीपहरु:

लचिलो कम्प्युटर सीप स्टोर व्यवस्थापन रिपोर्टिङ सार्वजनिक भाषण

व्यक्तिगत गुणहरू:

स्वच्छता विनम्र लचिलो

कार्य मानकहरू:

भरपर्दो व्यापार समर्थन

सुविधाहरू:

कम्पनी नीति अनुसार
कामको विवरण

आपूर्तिकर्ताहरूबाट सामग्रीहरू प्राप्त गर्ने

प्राप्त सामन हरुको रेकर्ड राख्ने

स्टक सम्बन्धी योजना बनाउने आवश्यक वस्तुहरू अर्डर गर्ने, प्राप्त भएका वस्तुहरू निरीक्षण गर्ने, अनलोड गर्ने, सामग्रीको कोडिङ र लेबलिंग गर्ने

प्राप्त सामग्री, प्रयोग र क्षति भएमा साप्ताहिक प्रतिवेदन पेश गर्ने

स्टोर सधैं सरसफाई र स्वास्थ्य सुरक्षा उपायहरू सुनिश्चित गर्ने

समय बिहान ७ बजे देखी बेलुका ३ बजेसम्म हुनेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन