खाली पद | : | 1 people |
स्थान | : | Saddobato, Lalitpur, Bagmati Province |
तलब | : | NRs. 20,000.00 - 22,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
दुई पांग्रेको आवश्यकता | : | Yes |
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता लचिलोव्यक्तिगत गुणहरू:
इमानदार स्वच्छता वफादार र लचीलोपन विनम्र अस्वीकार ह्यान्डल गर्न सक्ने लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेकार्य मानकहरू:
भरपर्दो उच्च संगठित अेाभरटाइम काम गर्ने निर्णय गर्नेमा राम्रो कौशलसुविधाहरू:
प्रतिकम्पनी सम्झौता अनुसारआपूर्तिकर्ताहरूबाट सामग्रीहरू प्राप्त गर्ने
प्राप्त सामन हरुको रेकर्ड राख्ने
स्टक सम्बन्धी योजना बनाउने आवश्यक वस्तुहरू अर्डर गर्ने, प्राप्त भएका वस्तुहरू निरीक्षण गर्ने, अनलोड गर्ने, सामग्रीको कोडिङ र लेबलिंग गर्ने
प्राप्त सामग्री, प्रयोग र क्षति भएमा साप्ताहिक प्रतिवेदन पेश गर्ने
स्टोर सधैं सरसफाई र स्वास्थ्य सुरक्षा उपायहरू सुनिश्चित गर्ने
समय बिहान ७ बजे देखी बेलुका ३ बजेसम्म हुनेछ