This Job Has expired
Storekeeper / Delivery person
Shree Pashupatinath Palpali Store

अन्तिम मिति:   2023 Jul 22

खाली पद : 1 people
स्थान : Kadhaghari, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication Customer service Sales

व्यक्तिगत गुणहरू:

loyal, flexibility Honest Presentable Good Communication

आवश्यक ज्ञान:

Deliver checks and collect bill payments Should be Multi Tasker
कामको विवरण
  1. बिक्रीको रेकर्ड राख्ने र त्यही अनुसार स्टोरमा सकेको सामानलाई फेरी ल्याएर भण्डार गर्ने।

  2. व्यवस्थापन र स्टोर कर्मचारीको प्रशिक्षण गर्ने

  3. नयाँ समानहरू र विशेष उत्पादनहरूको लागि प्रचार अभियानहरू योजना बनाउने

  4. पसल सफा र व्यवस्थित राखिएको छ कि नोई भनेर सुनिश्चित गर्ने

  5. कर्मचारी र ग्राहकहरु बीच कुनै पनि विरोध भएमा समाल्न सक्ने

  6. खुद्रा बिक्रमा पूर्व अनुभव र अधिमान्य रूपमा व्यवस्थापन स्थितिमा, फाइदाजनक बनाउने

  7. राम्ररी पढ्न र लेख्न्न आउने

  8. समयमा आउने स्टोरे को सबै सामान व्यवस्थित तरिकाले छ कि छैन भनेर हेर्ने

  9. ग्राहकहरु संग राम्ररी बोलेर र व्यावसायिक रुपमा स्टोरेलाइ राम्रोसँग प्रस्तुत गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन