This Job Has expired
Storekeeper
Sital Drip Irrigation Technology Industry

अन्तिम मिति:   2023 Apr 25

खाली पद : 1 people
स्थान : Gwarko, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Monitor and reduce waste Communication Perform quality control checks Customer service Fluent English Problem Solving Location Knowledge Management

व्यक्तिगत गुणहरू:

Time manage Skill hard working Have knowledge to deal with costumers Loyal and flexibility Good Communication Pleasing Personality Positive Attitude Time Management Work under pressure and multitask

सुविधाहरू:

Dashain Bonus Salary can be Negotiable Holiday Every Saturday Insurance Facility Other benefits will be provided as per performance As per Company Agreement
कामको विवरण
    1. बिक्रीको रेकर्ड राख्ने र त्यही अनुसार स्टोरमा सकेको सामानलाई फेरी ल्याएर भण्डार गर्ने।

      2.व्यवस्थापन र स्टोर कर्मचारीको प्रशिक्षण गर्ने ।

      3.नयाँ समानहरू र विशेष उत्पादनहरूको लागि प्रचार अभियानहरू योजना बनाउने ।

      4.पसल सफा र व्यवस्थित राखिएको छ कि नोई भनेर सुनिश्चित गर्ने ।

      5.कर्मचारी र ग्राहकहरु बीच कुनै पनि विरोध भएमा समाल्न सक्ने ।

      6.खुद्रा बिक्रमा पूर्व अनुभव र अधिमान्य रूपमा व्यवस्थापन स्थितिमा, फाइदाजनक बनाउने ।

      7.राम्ररी पढ्न र लेख्न्न आउनु पर्ने ।

      8.समयमा आउने स्टोरे को सबै सामान व्यवस्थित तरिकाले छ कि छैन भनेर हेर्ने ।

      9.ग्राहकहरु संग राम्ररी बोलेर र व्यावसायिक रुपमा स्टोरेलाइ राम्रोसँग प्रस्तुत गर्ने ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन