के तपाई आवेदन दिन निश्चित हुनुहुन्छ ?
खाली पद | : | 1 people |
स्थान | : | Bhaisepati, Lalitpur, Lalitpur, Bagmati Province |
तलब | : | NRs. 18,000.00 - 20,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
दुई पांग्रेको आवश्यकता | : | Yes |
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Sales Issue materials only in required quantities Responsible for stock rotation Must have Computer Knowledge Customer serviceव्यक्तिगत गुणहरू:
loyal, flexibility Time manage Skill Honest Good Communication Skill Presentableआवश्यक ज्ञान:
Excellent written and verbal communication skills Well presented and professional Responsible for labeling and returning supplies Flexibility1.बिक्रीको रेकर्ड राख्ने र त्यही अनुसार स्टोरमा सकेको सामानलाई फेरी ल्याएर भण्डार गर्ने।
2.व्यवस्थापन र स्टोर कर्मचारीको प्रशिक्षण गर्ने ।
3.नयाँ समानहरू र विशेष उत्पादनहरूको लागि प्रचार अभियानहरू योजना बनाउने ।
4.पसल सफा र व्यवस्थित राखिएको छ कि नोई भनेर सुनिश्चित गर्ने ।
5.कर्मचारी र ग्राहकहरु बीच कुनै पनि विरोध भएमा समाल्न सक्ने ।
6.खुद्रा बिक्रमा पूर्व अनुभव र अधिमान्य रूपमा व्यवस्थापन स्थितिमा, फाइदाजनक बनाउने ।
7.राम्ररी पढ्न र लेख्न्न आउनु पर्ने ।
8.समयमा आउने स्टोरे को सबै सामान व्यवस्थित तरिकाले छ कि छैन भनेर हेर्ने ।
9.ग्राहकहरु संग राम्ररी बोलेर र व्यावसायिक रुपमा स्टोरेलाइ राम्रोसँग प्रस्तुत गर्ने ।