| खाली पद | : | 1 people |
| स्थान | : | New Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| उमेर | : |
Below 50
|
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्रो संचार Nepali typingव्यक्तिगत गुणहरू:
कडा परिश्रम इमानदार वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
Basic Business Store Management Knowledgeसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबसरकारी कार्यालय, बैंक, कुरियर कम्पनी तथा अन्य सम्बन्धित स्थानहरूमा आधिकारिक कागजात पुर्याउने तथा ल्याउने।
कागजातहरूको सुरक्षित रूपमा हेरचाह गर्दै समयमै बुझाउने र ल्याउने।
गोदाम (स्टोर) मा सामान लोड तथा अनलोड गर्न सहयोग गर्ने।
सामान प्याकेजिङ, कार्टुन सार्ने तथा अन्य सामग्री व्यवस्थापनमा सहयोग गर्ने।
आवश्यक पर्दा भारी सामान उठाउने तथा सार्ने।
स्टोरको सामानको आवतजावत तथा आधारभूत लजिस्टिक्स कार्यमा सहयोग गर्ने।
कार्यालयको कामका लागि मोटरसाइकल चलाएर डेलिभरी तथा अन्य आवश्यक काम गर्ने।
आवश्यकताअनुसार अन्य कार्यालय तथा स्टोर सम्बन्धी कार्यहरूमा सहयोग गर्ने
आवश्यक सीप तथा योग्यता
शारीरिक रूपमा स्वस्थ तथा भारी सामान उठाउन सक्ने।
वैध मोटरसाइकल चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य।
कार चलाउन सक्ने भए थप प्राथमिकता दिइनेछ।
इमानदार, जिम्मेवार तथा समयको पालना गर्ने।
राम्रो समन्वय तथा सञ्चार सीप भएको।
नयाँ बानेश्वर वा नजिकको क्षेत्रमा बसोबास गर्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
लामो समयसम्म कम्पनीमा स्थायी रूपमा कार्य गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइनेछ।