| खाली पद | : | 5 people |
| स्थान | : | kathmandu, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Maintain cleanliness and hygiene in the kitchenव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूतिआवश्यक ज्ञान:
भाँडा माझ्ने सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ। एक वर्षपछि SSF (Social Security Fund) का फाइदाहरूरेष्टुरेन्ट तथा भान्सामा स्टेवर्डको रूपमा सेवा सहयोग प्रदान गर्ने
भान्सामा खाना तयारीका क्रममा शेफलाई आवश्यक सहयोग गर्ने
भाँडा, गिलास, कटलरी तथा किचन उपकरणहरू सफा र सुरक्षित राख्ने
भान्सा, स्टोर र डाइनिङ क्षेत्रको सरसफाइ तथा स्वच्छता कायम राख्ने
खाद्य सामग्री, भाँडा तथा उपकरणहरूको उचित व्यवस्थापनमा सहयोग गर्ने
फोहोर व्यवस्थापन तथा हाइजिन मापदण्डअनुसार फोहोर हटाउने
किचन र सर्भिस टिमसँग समन्वय गर्दै समयमै काम सम्पन्न गर्ने
खाद्य सुरक्षा, स्वास्थ्य तथा सेफ्टीसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्ने