This Job Has expired
Steward
Saskar Fine Dine And Events Pvt. Ltd

अन्तिम मिति:   2025 Dec 25

खाली पद : 2 people
स्थान : Bakhundole, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भण्डार व्यवस्थापन आधारभूत सफाई र मर्मत कौशल संगठनात्मक कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

सार्थक कुरा गर्ने क्षमता सकारात्मक मनोवृत्ति Self Hyegine कामको दबाबको सामना गर्न सक्षम भएको

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. भोजन तथा पेय पदार्थ सही तरिकाले सर्व गर्ने कार्यमा सहयोग गर्ने।

  2. ग्राहक वा अतिथिलाई विनम्र र प्रभावकारी सेवा प्रदान गर्ने।

  3. भोजन कक्ष, टेबल तथा सेवा क्षेत्रको सरसफाइ कायम राख्ने।

  4. भाँडा, कटलरी, ग्लास आदि सम्हाल्ने र सफा राख्ने।

  5. अर्डर लिने, किचनमा जानकारी दिनु र सही अर्डर डेलिभर गर्ने।

  6. आवश्यक सामान (नेप्किन, पानी, कन्डिमेन्ट आदि) पूर्तिको सुनिश्चितता गर्ने।

  7. सहकर्मी र सुपरभाइजरसँग समन्वय गरी छिटो र राम्रो सेवा दिन सहयोग गर्ने।

  8. होटल/रेस्टुरेन्टका नियम, स्वास्थ्य–सुरक्षा तथा हाइजिन मापदण्डहरू पालना गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन