This Job Has expired
Steel Fabricator
न्यु ब्रदर्स गृल उध्योग एन्ड हार्ड्वेयर सेन्टर

अन्तिम मिति:   2026 Jun 29

खाली पद : 1 people
स्थान : Manekhark Police Post, Panchpokhari Thangpal, Bagmati Province
तलब :
NRs. 30,000.00 - 50,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. ग्रिल, शटर, च्यानल गेट, ट्रस तथा अन्य स्टिल संरचनाहरू निर्माण गर्ने

  2. फलाम तथा स्टिल सामग्री काट्ने, जोड्ने, फिटिङ तथा जडान गर्ने

  3. वेल्डिङ, ग्राइन्डिङ तथा फेब्रिकेसन सम्बन्धी काम गर्ने

  4. नक्सा तथा मापन अनुसार संरचना तयार गर्ने

  5. साइटमा गई आवश्यक जडान तथा मर्मतसम्भारको काम गर्ने

  6. कामका लागि आवश्यक औजार तथा उपकरणहरूको सही प्रयोग गर्ने

  7. कार्यस्थलमा सुरक्षा मापदण्ड पालना गर्ने

  8. तयार भएका संरचनाहरूको गुणस्तर जाँच गर्ने

  9. टोलीसँग समन्वय गरी समयमै काम सम्पन्न गर्ने

  10. व्यवस्थापनले तोकेका अन्य स्टिल तथा फेब्रिकेसन सम्बन्धी कार्यहरू गर्ने

नोट:

ग्रिल, शटर, च्यानल गेट, ट्रस तथा स्टिल सम्बन्धी सम्पूर्ण काम गर्न सक्ने हुनुपर्नेछ।

बाइक चलाउन जान्ने हुनुपर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन