खाली पद | : | 1 people |
स्थान | : | Dolahiti, Lalitpur, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार१. खेल गतिविधिहरूको योजना बनाउने – खेल प्रतियोगिता, अभ्यास, र प्रशिक्षण कार्यक्रमहरू व्यवस्थित गर्न
२. खेलाडीहरूको व्यवस्थापन – खेलाडीको छनौट, प्रशिक्षण, अनुशासन र आवश्यक सपोर्ट सुनिश्चित गर्न
३. बजेट व्यवस्थापन – क्लब वा टिमको लागि बजेट तयार पार्ने, खर्च नियन्त्रित गर्ने, र आवश्यक संसाधनको व्यवस्था गर्न
४. सम्पर्क र समन्वय – प्रशिक्षक, खेलाडी, प्रायोजक, मिडिया र अन्य निकायहरूसँग सहकार्य गर्न
५. टिमको प्रदर्शन विश्लेषण – खेलाडी र टिमको प्रदर्शनको समीक्षा गरी सुधारात्मक कदम चाल्न
६. प्रशिक्षण र विकास कार्यक्रम – खेलाडी र स्टाफको क्षमता विकासका लागि तालिम कार्यक्रम सञ्चालन गर्न
७. इभेन्ट व्यवस्थापन – खेलकुद इभेन्टहरू आयोजना गर्ने, सहभागिता सुनिश्चित गर्ने र सफलता पूर्वक सम्पन्न गराउन
८. नियम र कानुनको पालना – खेलकुद संस्थाका नियम, सरकारी नीति तथा कानुनी प्रक्रिया पालना गर्न
९. डाटा व्यवस्थापन – खेलाडीको व्यक्तिगत विवरण, स्वास्थ्य स्थिति, र प्रदर्शनको रेकर्ड राख्न
१०. ब्रान्ड र प्रचार – टिमको छवि सुधार गर्ने, सामाजिक सञ्जाल र मिडियामा प्रचार व्यवस्थापन गर्न
११..प्रदर्शन मूल्याङ्कन – कर्मचारीहरूको मूल्याङ्कन र प्रशंसा गर्न
१२. व्यवस्थापनलाई प्रतिवेदन पेश गर्ने – बिक्री रिपोर्ट, समस्या र सुझावहरू प्रदान गर्नु।