This Job Has expired
Spa Therapist
Botanical Spa And Training Center Pvt.Ltd.

अन्तिम मिति:   2026 Aug 10

खाली पद : 5 people
स्थान : Kusunti Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल Knowledge about Spa Therapy बलियो सिक्ने क्षमता एक आपसमा समन्वय गर्नसक्ने टिम वर्किङ Technical Beauty Skills

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार वफादार र लचीलोपन विनम्र विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

स्पा थेरापिस्टको कार्यसम्बन्धी ज्ञान

सुविधाहरू:

प्रोत्साहन भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास खाना मात्र
कामको विवरण
  1. ग्राहकलाई व्यावसायिक स्पा तथा मसाज सेवा प्रदान गर्ने।

  2. ग्राहकको आवश्यकता अनुसार उपयुक्त थेरापी सुझाव दिने।

  3. उपचार कक्ष, उपकरण तथा सामग्री सफा र व्यवस्थित राख्ने।

  4. कम्पनीले तोकेको सेवा मापदण्ड पालना गर्ने।

  5. ग्राहकसँग शिष्ट, सम्मानजनक र व्यावसायिक व्यवहार गर्ने।

  6. ग्राहकको गोपनीयता तथा सुरक्षाको पूर्ण ध्यान दिने।

  7. दैनिक कार्य विवरण तथा आवश्यक अभिलेख अद्यावधिक गर्ने।

  8. टोलीसँग समन्वय गर्दै प्रभावकारी रूपमा कार्य गर्ने।

नोट:

  • कार्य अवधि: दैनिक १० घण्टा।

  • तलब (नयाँ/अनुभव नभएका): रु. २०,००० – २५,०००।

  • तलब (अनुभव अनुसार): रु. २५,००० – ३०,०००।

  • कमिशन: कम्पनीको नियमअनुसार अतिरिक्त कमिशन उपलब्ध हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन