This Job Has expired
Spa Therapist
Nature Nest Wellness

अन्तिम मिति:   2026 Jul 20

खाली पद : 5 people
स्थान : Tikhedewal, Lalitpur, Bagmati Province
तलब :
NRs. 25,000.00 - 50,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाबमा काम गर्ने क्षमता Knowledge about Spa Therapy बलियो सिक्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक वफादार र लचीलोपन विनम्र कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

स्पा मसाज कार्य सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. ग्राहकलाई विभिन्न प्रकारका स्पा तथा मसाज सेवा प्रदान गर्ने।

  2. ग्राहकको आवश्यकता अनुसार उपयुक्त उपचार तथा सेवा सिफारिस गर्ने।

  3. सेवा प्रदान गर्दा सरसफाइ, सुरक्षा तथा स्वच्छताको मापदण्ड पालना गर्ने।

  4. स्पामा प्रयोग हुने उपकरण तथा सामग्रीको उचित प्रयोग र संरक्षण गर्ने।

  5. ग्राहकसँग शिष्ट, व्यावसायिक तथा मैत्रीपूर्ण व्यवहार गर्ने।

  6. सेवा सम्बन्धी अभिलेख तथा आवश्यक विवरण अद्यावधिक राख्ने।

  7. कम्पनीले तोकेका सेवा मापदण्ड तथा कार्यविधि पालना गर्ने।

  8. कम्पनीले तोकेका अन्य सम्बन्धित कार्यहरू सम्पन्न गर्ने।

    नोट: कार्य अवधि (Duty Hours): १० (दश) घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन