| खाली पद | : | 1 people |
| स्थान | : | Lakenath, Pokhara, Gandaki Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
विनम्र आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने राम्रो तथा सकारात्मक सोचाई भएको विश्वसनीयताकार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापनसुविधाहरू:
बस्ने सुविधा तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।ग्राहकलाई विभिन्न प्रकारका मसाज र थेरापी सेवा दिने (जस्तै: स्विडिश मसाज, थाई मसाज, अरोमाथेरापी, डीप टिस्यु मसाज आदि)
ग्राहकको आवश्यकता बुझेर उपयुक्त थेरापी सिफारिस गर्ने
प्रयोग हुने तेल, उपकरण र अन्य सामग्रीहरू सफा र सुरक्षित राख्ने
थेरापी सुरु गर्नुभन्दा अघि र पछि ग्राहकलाई जानकारी दिने र सहयोग गर्ने
ग्राहकको सेवा विवरण सही तरिकाले रेकर्ड गर्ने
स्पा कोठा सधैं सफा, आरामदायक र व्यवस्थित राख्ने
समयमै काम गर्ने र राम्रो व्यवहार गर्ने
स्वच्छता र सुरक्षा सम्बन्धी नियमहरूको पालना गर्ने