Spa Therapist
Tranquility International Beauty & Spa Academy

अन्तिम मिति:   2025 Feb 08

खाली पद : 100 people
स्थान : Kathmandu Valley, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
आवश्यक छैन

प्राविधिक सीपहरु:

छिटो सिक्न सक्ने समय व्यवस्थापन क्षमता राम्रो ग्राहक सेवा बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने

सुविधाहरू:

तालिम पछि रोजगारीको ग्यारेन्टी
कामको विवरण

रोजगारीको ग्यारेन्टी सहित उल्लेखित तालिममा सहभागी हुनुहाेस्

ट्रयान्क्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमीमा रोजगारीको ग्यारेन्टी सहित विभिन्न तालिमहरू संचालनमा ल्याएकाे छ। काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ट्रयान्क्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमीमा भर्ना सुरु भएको छ । स्वीजरल्याण्ड, थाइल्याण्ड, दुबई, भारत लगायत देशका प्रतिष्ठित कलेज तथा तालिम केन्द्रहरूबाट तालिमप्राप्त, अनुभवी एवं दक्ष प्रशिक्षकका साथै आयुर्वेद चिकित्सकबाट प्रशिक्षण गराइ रहेका छौं ।

तालिमप्राप्त जनशक्तिको उच्च माग र आवश्यकतालाई मध्यनजर गर्दै निम्न कोर्सहरु संचालनमा ल्याएकाे छ ।

  1. बेसिक इन मसाज थेरापी

  2. डिप्लोमा इन स्पा म्यानेजमेन्ट


तालिममा सहभागी हुन यहाँ क्लिक गरी अावेदन दिनुहाेस्

https://rojgari.com/training/spa-and-beauty-training


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन