| खाली पद | : | 1 people |
| स्थान | : | Imadole Area, Mahalaxmi, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान तरकारी र मांसाहारी खाना पकाउने बारे ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरूव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
Knowledge about south indian cuisineसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबविभिन्न South Indian परिकारहरू (Dosa Idli Vada Uttapam Sambar आदि) तयार गर्ने
खाना पकाउने सम्पूर्ण प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गर्ने
आवश्यक सामग्रीको गुणस्तर जाँच गरी प्रयोग गर्ने
South Indian मसला तथा recipe सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने
Kitchen सफा, सुरक्षित र व्यवस्थित राख्ने
Food hygiene तथा safety standards पालना गर्ने
ग्राहकको आवश्यकता अनुसार परिकार तयार गर्ने
Kitchen staff सँग समन्वय गरेर काम गर्ने
Stock तथा inventory management मा सहयोग गर्ने
समयमै अर्डर अनुसार खाना तयार गरी serve गर्न सहयोग गर्ने