This Job Has expired
Indian Chef Sous Chef
Vinoliva Restaurant & Bar

अन्तिम मिति:   2026 Sep 15

खाली पद : 1 people
स्थान : Lazimpat Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने प्रविधिहरू खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू बहुमुखी पाककौशल खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन विश्वाशसिलो जवाफदेहि कडा परिश्रम सकारात्मक बिचार भएको काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Knowledge about assisting chefs Ability to follow instructions from senior chefs

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

कार्य विवरण:

  1. भारतीय, मल्टिकुजिन तथा तन्दुरी परिकारहरू तयारी र पकाउने कार्यको नेतृत्व गर्ने र खानाको स्वाद तथा गुणस्तर कायम राख्ने।

  2. दैनिक किचन सञ्चालनमा मुख्य शेफलाई सहयोग गर्ने तथा किचनको काम प्रभावकारी रूपमा व्यवस्थापन गर्ने।

  3. खाना तयार गर्दा आवश्यक सामग्री, मसला, सस तथा अन्य तयारीका कामहरू सही तरिकाले सम्पन्न भएको सुनिश्चित गर्ने।

  4. तन्दुरी आइटम, नान, कबाब तथा अन्य भारतीय परिकारहरू निर्धारित मापदण्डअनुसार तयार गर्ने।

  5. किचन हेल्पर, कमिस तथा अन्य किचन कर्मचारीलाई आवश्यक निर्देशन दिने र कामको उचित बाँडफाँड गर्ने।

  6. खाद्य पदार्थको गुणस्तर, सरसफाइ, Food Safety तथा Hygiene सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्ने।

  7. खाद्य सामग्रीको स्टक, wastage र portion control मा ध्यान दिँदै किचनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्ने।

    Note:

    Duty Hour: 10 Hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन