| खाली पद | : | 3 people |
| स्थान | : | White Gumba, Nagarjun, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Coordinate with kitchen staff भान्साका उपकरण सामानको ज्ञानव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
पिज्जा बनाउने बारे ज्ञान Knowledge about baking Knowledge about nepali cuisineसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासकिचनको दैनिक कार्य सञ्चालनमा सहयोग गर्ने र किचन व्यवस्थापन सम्हाल्ने
खाना तयार गर्ने प्रक्रियामा शेफलाई सहायता गर्ने
विभिन्न प्रकारका नेपाली परिकारहरू (दाल, भात, तरकारी, म:म, चाउमिन आदि) तयार गर्न सक्षम हुने
पिज्जा बनाउने अनुभव र दक्षता हुनुपर्ने
आधारभूत बेकिङ (baking) स्किल्स भएको हुनुपर्ने (केक, पेस्ट्री, ब्रेड आदि)
किचनको सरसफाइ, हाइजिन र फुड सेफ्टी कायम राख्ने
स्टक व्यवस्थापन र सामग्रीको सही उपयोगमा ध्यान दिने
समय व्यवस्थापन गर्दै अर्डर अनुसार खाना छिटो र गुणस्तरीय रूपमा तयार गर्ने
Duty hour: 12:00PM to 9:00PM