This Job Has expired
Sous Chef
Cafe Aura

अन्तिम मिति:   2026 Feb 03

खाली पद : 1 people
स्थान : Nayabazzar Sorakhutte Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

पाक कलामा डिप्लोमा खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान Basic Cooking Assistance

आवश्यक ज्ञान:

खाद्य सुरक्षा र स्वच्छता नियमन को ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. Executive Chef लाई किचन सञ्चालन र दैनिक व्यवस्थापनमा सहयोग गर्नु

  2. दैनिक फूड प्रोडक्सन, मेनु तयारी तथा क्वालिटी कन्ट्रोल सुनिश्चित गर्नु

  3. किचन स्टाफ (हेड कुक, कुक, हेल्पर) को सुपरभिजन, तालिम र कार्य विभाजन गर्नु

  4. फूड हाइजिन, सेफ्टी र स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर पालना गराउनु

  5. किचन सामग्री, कच्चा पदार्थ र स्टकको उचित व्यवस्थापन गर्नु

  6. अर्डर अनुसार समयमै र गुणस्तरीय खाना तयार भएको सुनिश्चित गर्नु

  7. किचन उपकरणको सही प्रयोग, मर्मत र सरसफाइमा ध्यान दिनु

  8. Executive Chef अनुपस्थित हुँदा किचनको सम्पूर्ण जिम्मेवारी सम्हाल्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन