This Job Has expired
Sous Chef
Wedding Nepal Pvt Ltd

अन्तिम मिति:   2026 Jan 17

खाली पद : 2 people
स्थान : Bansbari, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

पाक कलामा डिप्लोमा बलियो सिक्ने क्षमता

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. Executive Chef लाई किचन सञ्चालनमा सहयोग गर्नु।

  2. दैनिक फूड प्रोडक्सन, मेनु तयारी र गुणस्तर नियन्त्रण सुनिश्चित गर्नु।

  3. किचन स्टाफ (हेड कुक, कुक, हेल्पर) को सुपरभिजन र तालिम दिनु।

  4. फूड हाइजिन, सेफ्टी र किचन स्ट्यान्डर्ड प्रक्रिया पालन गराउनु।

  5. फूड कस्ट, वेस्टेज र इनभेन्ट्री नियन्त्रणमा सहयोग गर्नु।

  6. लाइभ किचन तथा उच्च भोल्युम अर्डर व्यवस्थापन गर्नु।

  7. इभेन्ट, बैंक्वेट र लाइभ शोका लागि फूड तयारी समन्वय गर्नु।

  8. नयाँ मेनु आइटम परीक्षण र प्रस्तुतिमा योगदान दिनु।

    Note:📞 Phone: 01-5344444📧 Email: [email protected]


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन