This Job Has expired
Sous Chef
National Mount View Resort

अन्तिम मिति:   2025 Nov 12

खाली पद : 1 people
स्थान : Jarsing Pauwa, Shankharapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

आधारभूत खाना पकाउने प्रविधि खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान Knowledge about assisting chefs

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विविध प्रकारका परिकारहरू (नेपालि, कन्टिनेन्टल, चिनियाँ आदि) तयार गर्ने, पकाउने र प्रस्तुत गर्ने कार्यमा दक्षता प्रदर्शन गर्नु।

  2. हेड शेफको निर्देशनअनुसार दैनिक मीनू योजना र तयारीमा सहयोग गर्नु।

  3. किचनको सरसफाइ, स्वच्छता र खाद्य सुरक्षा मापदण्ड पालन गर्नु।

  4. किचन टोलीका अन्य सदस्यहरूलाई प्रशिक्षण, सहयोग र समन्वय गर्नु।

  5. आवश्यक सामग्रीहरूको सूची तयार गरी स्टक नियन्त्रण र अर्डर प्रक्रियामा सहभागिता जनाउनु।

  6. परिकारको स्वाद, गुणस्तर र प्रस्तुति सधैं उच्च स्तरमा सुनिश्चित गर्नु।

  7. व्यस्त समयमा कार्यदक्षता देखाउँदै समयमै अर्डर पूरा गर्नु।

  8. रेष्टुरेन्ट/रिसोर्टको मापदण्ड र नीति अनुसार किचन सञ्चालनमा सहयोग पुर्‍याउनु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन