This Job Has expired
Head Chef
Makara Restaurant Pvt. Ltd.

अन्तिम मिति:   2026 Jan 28

खाली पद : 1 people
स्थान : New Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 50,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल कामको शुद्धतामा उच्च स्तर भएको

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू वफादार र लचीलापन

आवश्यक ज्ञान:

खाना/कस्मेटिकको बारेमा ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित इटालियन र महादेशीय खाना बारेको ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। हप्तामा एक दिनको छुट्टी
कामको विवरण

Job description:

  1. Prepare high-quality Continental and Italian dishes, ensuring consistency in taste, presentation, and portion control.

  2. Oversee daily kitchen operations, manage junior kitchen staff, and maintain a clean, organized, and efficient work environment.

  3. Contribute to menu planning by recommending innovative Italian and Continental recipes, seasonal specials, and creative plating styles.

  4. Monitor ingredient inventory, ensure freshness and proper storage, and uphold hygiene and food safety standards at all times.

  5. Train kitchen staff in preparation techniques and best practices related to Continental and Italian cuisine, fostering a strong culinary team.

    Note: At least 2 years commitment should be given.

    कामको विवरण:

    1. स्वाद, प्रस्तुति, र परिमाणमा एकरूपता कायम राख्दै उच्च गुणस्तरका कन्टिनेन्टल तथा इटालियन परिकारहरू तयार पार्नु।

    2. दैनिक भान्सा सञ्चालनको निगरानी गर्नु, कनिष्ठ भान्सा कर्मचारीहरूको व्यवस्थापन गर्नु, र भान्सा सधैं सफा, व्यवस्थित तथा प्रभावकारी बनाइराख्नु।

    3. नयाँ इटालियन तथा कन्टिनेन्टल परिकारहरू, सिजन अनुसारका विशेष आइटमहरू, र सिर्जनात्मक परिकार प्रस्तुति सिफारिस गर्दै मेनु योजना बनाउन सहयोग गर्नु।

    4. सामग्रीको भण्डारण, ताजापन सुनिश्चित गर्नु, र खाद्य सरसफाइ तथा सुरक्षा मापदण्डहरू निरन्तर पालना गर्नु।

    5. कन्टिनेन्टल तथा इटालियन खानासम्बन्धी तयारी प्रविधि र राम्रो अभ्यासहरूमा भान्सा टिमलाई तालिम दिई सक्षम टिम निर्माण गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन