This Job Has expired
Sous Chef
Vue Restaurant and Bar

अन्तिम मिति:   2025 Jun 03

खाली पद : 3 people
स्थान : Naxal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्ने खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसार
कामको विवरण
  • मुख्य शेफलाई सहकार्य – मुख्य शेफको निर्देशनमा काम गरी भान्साको समग्र सञ्चालनमा सहयोग गर्न

  • खाना तयार गर्ने प्रक्रिया अनुगमन – परिकारहरू तयार पार्दा गुणस्तर, स्वाद, र प्रस्तुतीकरणमा ध्यान दिन

  • भान्सामा सफाइ र स्वच्छता सुनिश्चित – खाना बनाउने ठाउँ सफा र स्वच्छ राख्ने व्यवस्था मिलाउन

  • भण्डारण व्यवस्थापन – सामग्रीको भण्डारण, स्टकको निगरानी र आवश्यक परेमा अर्डर दिने काममा संलग्न हुन

  • भान्साको कर्मचारी व्यवस्थापन – कनिष्ठ शेफहरूलाई तालिम दिने, समय व्यवस्थापन गर्ने र टोली सञ्चालनमा सहकार्य गर्न

  • मेनु विकासमा सहयोग – नयाँ परिकारहरू विकास गर्न र मेनु अपडेट गर्न मुख्य शेफसँग सहकार्य गर्न

  • स्वास्थ्य र सुरक्षा मापदण्ड पालन – खाना बनाउने क्रममा स्वास्थ्य र सुरक्षा सम्बन्धी नियमहरू पालना गराउन

  • ग्राहकको प्रतिक्रिया अनुसार सुधार – ग्राहकबाट आएको प्रतिक्रिया अनुसार सुधारात्मक कदम चाल्ने र सेवाको स्तर बढाउन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन